१४ मंसिर / अर्थ र व्यापार- काठमाडौं । एनएमबी बैंक बैंक अफ दी इअरबाट सम्मानित भएको छ । बेलायतको दी बैंकर्सले यो वर्षका लागि एनएमबीलाई बैंक अफ दी इयरबाट सम्मानित गरेको हो । यस सम्मानबाट नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, नविललगायत बैंकले प्राप्त गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया