९ असार / अर्थ र व्यापार - ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ । नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले एनएमबि र ओमको मर्जरलाई सैद्दान्तिक सहमति दिएको हो ।
एनएमबि र ओमले एक आपसमा मर्जरमा जाने सहमति गरेका थिए । राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएसँगै मर्जरको लागि प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ ।
तपाईको प्रतिक्रिया