logo

निर्धन उत्थानको नाफामा ३२ प्रतिशतले बृद्धि

    1005   पटक पढिएको

१५ बैशाख /अर्थ र व्यापार - निर्धन उत्थानले गत वर्षको तुलनामा ३२ प्रतिशतले नाफा बृद्धि गरेको छ । संस्थाले चैत्र मसान्तसम्ममा ५२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। खुद व्याज आम्दानी भने २२ प्रतिशतले सुधार गर्दै एक अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यस्तो आम्दानी ९४ करोड ६५ लाख रुपैयाँ थियो । 

संस्थाले १५ प्रतिशत बरोइङ र ३० प्रतिशत निक्षेप संकलनमा बृद्धि गरेको छ । कर्जा लगानी भने २५ प्रतिशलते सुधार भएको छ । संस्थाले चैत्रसम्ममा १० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन र ७ अर्ब २६ करोड रुपैयाँ बरोइङ गर्दै १८ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

संस्थाको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ३८ करोड रुपैयाँ जम्मा गरेको छ । कर्जा विस्तार सँगै संस्थाको पूँजी कोष अनुपात १२.१३ प्रतिशत बाट ११.८६ प्रतिशतमा खुम्चिएको छ । प्रतिशेयर आम्दानी ५ रुपैयाँले सुधार भएर ५८ रुपैयाँ पुगेको छ । कस्ट अफ फण्ड ०.२२ प्रतिशत विन्दुले बढेर ८.६७ प्रतिशतमा झरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।