२२ जेठ / अर्थ र व्यापार - एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड इद उल फितरका अवसरमा नयाँ खाता खोल्दा निशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवा दिने योजना ल्याएको छ ।
बैंकले जेठ ३० गतेसम्मका लागि यो सुविधा ल्याएको हो । यो सेवाले डिजिटल बैंकिङमा टेवा पुग्ने बैंकको दाबी छ।बैंकले मुलुकभर २ सय ८४ स्थानमा शाखा खोलिसकेको छ ।
तपाईको प्रतिक्रिया