६ असार / अर्थ र व्यापार - एनआईसी एशिया बैंकले ‘इसेवा काउन्टर डिपोजिट’ सेवा संचालनमा ल्याएको छ । बैंकले यस अघि मोबाईल बैंकिङ र ई बैंकिङ मात्रैं संचालनमा ल्याएको थियो । तर अव भने बैंकको सम्पूर्ण शाखा मार्फत आफ्नो ईसेवा खातामा रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले २ सय ८४ शाखा, २ सय ९४ एटिएम, ४६ एक्सटेन्सन काउण्टर एवं ३५ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
तपाईको प्रतिक्रिया