२२ फागुन /अर्थ र व्यापार - एनआईसी एशिया क्यापिटलले आफ्नो दोश्रो वार्षिक उत्सवका अवशरमा नयाँ ग्राहकहरुका लागि आफ्ना सेवा शुल्कहरुमा विशेष छुटको योजना ल्याएको छ ।
सुविधा अन्तर्गत डिम्याट खाता खोल्दा बुधबारदेखि चैत ६ गतेसम्म पूर्ण रुपमा निशुल्क गरिएको छ ।
एक महिनाका लागि लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
तपाईको प्रतिक्रिया