५ असार / अर्थ र व्यापार - एनआईसी एशिया बैंकले नयाँ शाखा दाङको घोराहीमा स्थापना गरेको छ । ९२ औं शाखाको रुपमा आज उद्घाटन भएको उक्त शाखाबाट ग्राहकहरुले पूर्ण बैंकिङ सुविधा पाउने छ । शाखा संजाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्नेे छ ।
तपाईको प्रतिक्रिया