२८ असार / अर्थ र व्यापार – नेपाल ग्रामिण बिकास बैंकले ९ लाख ७५ हजार कित्ता नयाँ निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य १ सय रहने गरेर नै सेयर जारी गर्नेछ । हाल १८ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको बैंकले नियमअनुसार यो स्वामित्व ३० पुर्याउन एफपीओ जारी गर्न लागेको हो ।
बैंकले इक्रा नेपालबाट ग्रेड ४ रेटिङ पाएको छ । यसले कम्पनीको समग्र आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।
तपाईको प्रतिक्रिया