logo

त्रिभुवन विश्व विद्यालयलाई नेपाल बैंकद्धारा १५ करोडको निर्ब्याजी ऋण

    1684   पटक पढिएको

१३ असार / अर्थ र व्यापार - नेपाल बैंक र त्रिभुवन विश्व विद्यालयबीच पारस्परिक हित प्रबर्द्धन गर्न सहकार्य भएको छ । दुबै संस्थाबीच यस बारेमा सम्झौता भएको हो । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाह र त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले हस्ताक्षर गरेका छन् ।
 समझदारी अनुसार, त्रिविका निबृत्तिभरण प्रापकले नेपाल बैंकमा विशेष बचत खाता खोल्ने छन्, जसबाट पेन्सन रकम भुक्तानी हुन्छ । पेन्सनका लागि बढिमा १५ कार्य दिनसम्म बैंकले त्रिविलाई १५ करोड बराबरको रकम उपलब्ध गराउने छ । यो रकममा बैंकले ब्याज लिँदैन । 
 त्रिविले बैंकसँग गर्ने ड्राफ्ट, टिटी, अन्तर शाखा कारोबार, रेमिटेन्सलगायतका कारोबारमा ५० प्रतिशत छुटसमेत दिइने छ । साथै बैंकको बालाजु औद्योगिक क्षेत्र, भक्तपुर, जावलाखेल, कालिमाटी र चावहिल शाखाबाट त्रिविका विद्यार्थीलाई परीक्षा शुल्कका लागि काउन्टर सेवा दिने पनि समझदारी भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।