२८ जेठ / अर्थ र व्यापार - नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गरिरहेको छ ।
कम्पनीले सूचना जारी गरी यस मर्चेण्ट बैंकलाई शेयर रजिष्ट्रारामा नियुक्त गरी वैशाख १७ गतदेखिनै कार्य गरिरहेको जानकारी दिएको हो । यस कम्पनीले सर्वसाधारणका लागि वैशाख १७ गतेनै साधारण शेयर बाँडफाँड गरेको थियो ।
तपाईको प्रतिक्रिया