२२ असार/अर्थ र व्यापार– नेपाल एग्रो लघुवित्त वित्तीय संस्थामा ४ जना सञ्चालक नियुक्त भएका छन् ।
कम्पनीको असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट अध्यक्ष सहित ४ जना सञ्चालक नियुक्त भएका हुन्। सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार कर्माचार्य नियुक्त भएका छन् ।
यस्तै सञ्चालकहरुमा निलकण्ठ शर्मा लम्साल, विवेक श्रेष्ठ र बिनिता कोइराला नियुक्त भएका कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।
तपाईको प्रतिक्रिया