logo

एनसिसी बैंकको नाफा ११७ प्रतिशतले बढेर एक अर्ब ४६ करोड रुपैयाँ

    1161   पटक पढिएको

२२ माघ /अर्थ र व्यापार - एनसिसी बैंकले व्याज आम्दानी २२.१९ प्रतिशतले बढाउदा व्याज खर्च भने ३.४२ प्रतिशतले घटाएको छ ।  जसले गर्दा खुद व्याज आम्दानी ११७ प्रतिशतले बढेर एक अर्ब ४६ करोड रुपैयाँ आर्जन गरेको छ । यस अविधमा बैंकले ७४ करोड ११ लाख रुपैयाँ नाफा गरेको छ ।

पुससम्ममा ६४ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरि ५८ अर्ब ४४ करोड रुपैयाँ ऋण लगानी विस्तार गरेको छ । चुक्ता पूँजी ५० प्रतिशतले बढाएर ७ अर्ब एक करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा ४ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ ।

पूँजी बढेसँगै बैंकको पूँजीकोष अनुपात ११.२४ प्रतिशतबाट बढेर १४.१० प्रतिशत पुगेको छ । खराव कर्जा ०.५१ प्रतिशत विन्दुले घट्दा पनि ३.५३ प्रतिशत बाँकी छ । आधार व्याजदरमा सुधार गर्दै १०.८७ प्रतिशतमा झारेको छ । प्रतिशेयर आम्दानी एक रुपैयाँले मात्रै खुम्चिएर २१ रुपैयाँ छ । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।