logo

भारतीय मुथुड फाइनान्सले युनाइटेड फाइनान्समा लगानी गर्ने

    1322   पटक पढिएको

२७ भदौ / अर्थ र व्यापार – युनाइटेड फाइनान्स कम्पनीमा भारतीय वित्त कम्पनी मुथुड फाइनान्सले २१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । युनाइटेडको भदौ २६ गते बसेको सञ्चालक समितिले यस्तो प्रस्ताव गरेको हो । प्रतिसेयर १ सय रुपैयाँ मूल्य नघट्ने गरि रणनीतिक साझेदारको रुपमा मुथुड फाइनान्सलाई भित्र्याउन लागेको हो ।

२०७४ मा प्रस्तावित बोनस सेयर समेत कायम रहेको चुक्ता पुँजीको आधारमा कम्तिमा २० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान अनुसार मुथुडले कम्पनीमा लगानी गर्न लागेको हो । बैदेशीक रणनीतिक साझेदारले कम्तिमा २० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेको छ ।

कम्पनीले एमओयु सम्झौता गरिसकेको छ । रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव दुवै कम्पनीका नियामक निकायबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ । नेपालमा मुथुड फाइनान्सले प्रभु रेमिटसँगको सहकार्यमा भारतबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । त्यस्तै, कम्पनीले १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।