५ साउन / अर्थ र व्यापार – मुक्तिनाथ बिकास बैंकले गत आर्थिक बर्षमा ४९ करोड ६३ लाख मुनाफा आर्जन गरेको छ । भर्खरै प्रकाशित बैंकको वित्तीय विवरण अनुसार बैंकको नाफा ३८ प्रतिशतले बढेको हो ।
बैंकले सो आवमा १६ अर्ब ७७ करोड निक्षेप संकलन र १५ अर्ब ३१ करोड कर्जा लगानी गरेको छ । बैंकको ब्याज आम्दानीमा भएको प्रगतिले नाफा बढेको छ ।
तपाईको प्रतिक्रिया