१० चैत्र /अर्थ र व्यापार - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० दशमलव ९९ प्रतिशत लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले १० दशमलव ४५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५४९ प्रतिशत नगद लाभांश दिने भएको छ । जसका लागि कम्पनीले बुक क्लोज चैत्र ११ गते अर्थात भोलि बन्द गर्ने भएको छ । आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
तपाईको प्रतिक्रिया