३ पुस/ अर्थ र व्यापार
अजोड इन्स्योरेन्स लि. र महालक्ष्मी बिकास बैंक लि. बीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।
यही पुस २ गते एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारवहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया