logo

महुली लघुवित्तद्वारा २ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन 

    926   पटक पढिएको

१६ बैशाख /अर्थ र व्यापार - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा २ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा १८ दशमलव ६९ प्रतिशतले नाफा बढेको हो । गत आवको सोहिअवधिमा नाफा २  करोड ४१ लाख कमाएको थियो ।
१० करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको महुलीले जगेडाकोषमा १८ करोड ९ लाख रुपैयाँ छुटाएको छ । महुलीले निक्षेप ८३ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ३० दशमलव ४० प्रतिशतले बढेर १ अर्ब ९३ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । 

महुलीको खुद ब्याज आम्दानी ५ दशमलव २० प्रतिशतले बढेर १० करोड १४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ दशमलव ४३ प्रतिशतले बढेर ४ करोड २८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक ३७ दशमलव ५३ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४३ दशमलव ७० गुणा, प्रतिशेयर नेटवर्थ २७७ दशमलव ३६ रुपैयाँ, तरलता अनुपात ८ दशमलव ४३ प्रतिशत, निष्कृय कर्जा अनुपात १ दशमलव ६९ प्रतिशत र जोखिम युक्त सम्पत्ति १२ दशमलव ८६ प्रतिशत रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।