३ असार / अर्थ र व्यापार - महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भई महुली लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । कम्पनीको पुस २९ गते सम्पन्न भएको सभाले नाम परिवर्तन गर्ने प्रस्ताव स्वीकृत कम्पनीको रजिष्ट्रार कार्यालयले पाएको हो ।
महुली सामुदायिक लघुवित्तको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति परिवर्तन भएको नामबाट कारोबार हुनेछ ।
तपाईको प्रतिक्रिया