logo

महालक्ष्मी विकास बैंकद्वारा ‘मेरो बचत खाता’ योजना सार्वजनिक

    1573   पटक पढिएको

३ बैशाख /अर्थ र व्यापार - यस महालक्ष्मी विकास बैंकले नव वर्ष २०७६ को अवसरमा ग्राहक वर्गलाई बैंकमा खाता खोल्न प्रोत्साहन गर्दै खौलौं बैंक खाता अभियान २०७६ अन्तर्गत ‘मेरो बचत खाता’ बजारमा ल्याएको छ । बैशाख १ गतेदेखि खोल्न सकिने मेरो बचत खाता अन्तर्गत खाता खोल्ने ग्राहकलाई बैकले एक सय रुपैयाँ खातामा जम्मा गरिदिने जनाएको छ ।

साथै बचतमा उच्चतम ७ प्रतिशतसम्मको त्रैमासिक ब्याजदर, निःशुल्क चेकबुक लगायतनिःशुल्क एबिबिएसको सुविधा दिने बैंकले उल्लेख गरेको छ । यस बैंकमा मेरो बचत खाता खोल्ने प्रकृया निकै नै सरल रहेको छ जसमा ग्राहकको नागरिकता, राहदानी, फोटो सहितको मतदाता परिचयपत्र, सवारी चालक अनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटो सहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिने छ ।

बैंकको देशभर ९२ वटा शाखा तथा ३५ वटा एटिएम मार्फत बैकिङ्ग कारोबार गर्दै आएको यस बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई थप सेवा–सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।