logo

महालक्ष्मी बैंकद्वारा क्यान्सर र मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान

    1657   पटक पढिएको

१८ असार / अर्थ र व्यापार - महालक्ष्मी विकास बैंकले स्तन क्यान्सरबाट पीडित गायत्री पौडेललाई आर्थिक सहयोग गरेको छ । काठमाडौँ वसुन्धारा निवासी पौडेल २०७४ साल पुुस महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकि छन । पौडेल परिवारको आर्थिक स्थिति निकै नै कमजोर रहेको र उपचारका लागि धेरै रकम लाग्ने भएकाले उपचारका क्रममा सहयोग गर्ने हेतुले बैंकले १५ हजार रुपैयाँको चेक पीडितलाई हस्तान्तरण गरेको हो ।

यसैगरी उपाचारार्थ आर्थिक सहयोग गर्ने क्रममा केन्द्रीय कार्यालयले सुखटीया– ५, कालीकोट निवासी वसन्ती कुमारी शाहीलाई पनि सहयोग गरेको छ । २० वर्षीय शाहीको दुवै मृगौला फेल भएको हुँदा मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको खुलासा वीर अस्पतालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले गरेको छ । पीडितको परिवारलाई मृगौला प्रत्यारोपणको खर्चमा केही सहयोग गर्ने मनसायले बैंकले १५ हजारको चेक पीडित वसन्ती कुमारी शाहीलाई हस्तान्तरण गरेको हो ।

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि यस्ता खाले सहयोग गर्ने प्रतिबद्घता समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।