२४ जेठ / अर्थ र व्यापार- जेठ २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो पारित गरि सार्वजनिक गरेको छ ।
कम्पनीमा २ अर्ब चुक्ता पुँजी रहनेछ तर हाल संस्थापकहरुबाट १ अर्ब ४० करोड पुँजी राखेर निकट भविष्यमा नै सञ्चालनमा आउने तयारीमा रहेको छ ।
कम्पनीटमा ५५ जना संस्थापक सदस्य रहेको र संघिय संरचनामा कार्यालय स्थापनाको योजना सहित सञ्चालन अनुमतिको लागि छिट्टै बिमा समितिमा पनि जाने छ ।
तपाईको प्रतिक्रिया