logo

कुमारी बैंकद्वारा १ अर्ब ३२ लाख रुपैयाँ नाफा आर्जन

    857   पटक पढिएको

१९ बैशाख /अर्थ र व्यापार - कुमारी बैंक लिमिटेडको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ३२ लाख रुपैयाँ नाफा भएको छ । यो बैंकले गरेको यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले बढी हो ।

यो बैंकले गत वर्षको तुलनामा २६ करोड ६९ लाख ७० हजार रुmर्पैयाँले नाफा बढाएको छ । अघिल्लो वर्ष बैंकले ७३ करोड ६३ लाख १८ हजार रुपैयाँमात्रै यस्तो नाफा कमाएको थियो । यो बैंकको शेयर पुँजी ७ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यसले यो अवधिसम्ममा ६९ अर्ब रुपैयाँ ग्राहकबाट संकलन गरेर ६९ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसले यो समयमा व्याजबापत ६ अर्ब ७३ करोड संकलन गरेर व्याज खर्चमा ४ अर्ब ५० करोड खर्चिएको छ । यसको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६७ पैसा रहेको छ । बैंकको पुँजी कोष ८.२९ प्रशित, आधार दर ११.०२ प्रतिशत र औषत व्याजदर ३.६१ प्रतिशत छ । बैंकको सीडी रेसियो ७८.५९ प्रतिशत रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।