१७ मंसिर /अर्थ र व्यापार - कुमारी बैंकले आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । बैंकले आइतबार बसेको बैंक सञ्चालक समिति बैठकले गत बर्षको नाफाबाट शेयरधनीलाई १२.७५ प्रतिशत शेयर प्रस्ताब गरेको छ ।
प्रस्तावित बोनसमा तत्कालिन काष्टमण्डप डेभलपमेन्ट बैंक, माहाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनाइन्स कम्पनीका शेयरधनीलाई बोनसमा लाग्ने कर छुट हुनेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र्र बैंक र साधरणसभाबाट पारित भएपछि शेयरधनिले पाउने छन् । बैंकले प्रस्ताव गरेको लाभांश पछि चुक्ता पूँजि आठ अर्ब रुपैयाँ पुग्ने छ । बैंकले ७ हर्ब १६ करोड रुपैयाँमा १२.७५ प्रतिशत लाभांस दिने भएको हो । बैंकले आर्थिक बर्ष २०७५ र ७४ को लाभांश अझै घोषणा गर्न बाँकी छ ।
तपाईको प्रतिक्रिया