१९ चैत्र /अर्थ र व्यापार - कामना सेवा विकास बैंकद्वारा बुटवल नगरपालिकाकोस्थित मैनाबगरमा नयाँ शाखा स्थापना गरी कारोबार सुरु गरिएको छ ।
बैंकका संचालक भिम प्रसाद तुलाचनले उक्त शाखाको कारोबार शुरुवात गर्दै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिएका थिए ।
तपाईको प्रतिक्रिया