४ भदौ / अर्थ र व्यापार – कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएकोे छ । हाल बजारमा सेयर कर्जा १५ प्रतिशत भन्दा कममा पाइन्न । यो समयमा बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने योजना ल्याएको छ ।
बैंकले बजार मूल्यको ५० प्रतिशत सम्म एक वर्षको कर्जा दिने योजना ल्याएको हो । प्रक्रिया थालेको २ दिनमा सेयर कर्जा पाइने बैंकले छ ।
तपाईको प्रतिक्रिया