२ असार /अर्थ र व्यापार - जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको शत प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ९ सय रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने १ हजार ४ सय ३७ दशमलव ५० रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया