२२ असार / अर्थ र व्यापार - जनता, ग्लोबल आइएमई र कैलाश विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । शुक्रबार जनता र ग्लोबल आइएमई बैंक मर्जमा जाने सहमति पत्रमा हस्ताक्षर गरेकाले आजदेखि सेयर कारोबार रोक्का भएको हो ।
यस्तै, प्राइम बैंकले कैलाश विकास बैंकलाई एक्वायर गर्ने भएको कैलाश विकास बैंकको पनि सेयर कारोबार रोक्का भएको हो । प्राइम र कैलाशको पनि शुक्रबार हस्ताक्षर भएको छ ।
तपाईको प्रतिक्रिया