१३ चैत्र /अर्थ र व्यापार - जनता बैंक नेपालका तीन जना डेपुटी सीईओले एकै पटक पदबाट राजीनामा दिएका छन् । बैंक नेतृत्वसँग असहमति बढ्दै गएपछि डेपुटी सीईओत्रय पृथ्वी श्रेष्ठ, सागरकुमार घिमिरे र अजय मिश्रले राजीनामा दिएका हुन् ।
केन्द्रीय बैंकले जनता बैंकको बोर्डलगायत नेतृत्व तहमा रहेका कर्मचारीसँग सोधपुछ गरेको र सोही क्रममा तीन जना सीईओले एकैपटक राजीनामा बुझाएको बताइएको छ ।
तपाईको प्रतिक्रिया