३० जेठ / अर्थ र व्यापार - नेपाल इन्भेष्टमेन्ट बैंकको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज दिन रहेको छ । जेठ २४ गतेदेखि बैंकले ऋणपत्र बिक्री खुल्ला गरेको थियो । १० दशमलव ५ प्रतिशत ब्याजदरमा २०८२ सम्मको लागि ऋणपत्र जारी गर्न लागेको हो ।
आवेदकले न्यूनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया