logo

बैंकको ब्याज बढेपछि कल खाताको निक्षेप जोगाउनै गाह्रो

    1569   पटक पढिएको

५ असार / अर्थ र व्यापार - गत साता बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ४० करोड रुपौयँ मुद्दती निक्षेपमा राख्न सूचना जारी गरेपछि बैंकहरुले १४ प्रतिशतसम्म व्याजको प्रस्ताव गरे । तीमध्ये धेरै व्याज प्रस्ताव गर्ने तीनवटा बैंकले १८, १५ र ७ करोड रुपैयाँ हात पारे । पहिलो बैंकले बश १४.१ प्रतिशत, दोस्रोले १३. ७५ र तेस्राले १३. ६१ प्रतिशत व्याज दिएकै कारण त उनिहरु उक्त निक्षेप तान्न सफल भएका हुन ।

हाल बैंकहरुले एकवर्षे मुद्दती निक्षेपमा १५ प्रतिश    घत र चारदेखि पाँचवर्षे १२ देखि १३ प्रतिशत व्याज दिइरहका छन् । एक बीमा कम्पनीको सीईओले भने एक वर्ष अघिसम्म धेरै पैसा राखे र बस्नु अभिसाप हुन्थो । अहिले त्यो बढी व्याजमा दिन पाइने भएकोले बरदानजस्तो भएको छ ।

बैंकहरुले कल खाताको व्याज मात्र धेरै बढाएपछि केन्द्रिय बैंकले निर्देशनमार्फत बचत र कल खातामा समान व्याज दिन दिर्नेशन दियो । त्यसपछि बैंकहरुले बचतको व्याजदर केही बढाउन र कल खाताको खर घटाउन थाले । पाइरहेको व्याज बैंकले घटाउन कल थालेपछि खातामा निक्षेप पाइरहेको ग्राहकले अर्को बैंककमा सार्न थाले जसले गर्दा बैंकलाई कल खातामा निक्षेप टिकाउनै गाह्रो हुन थालको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।