५ असार / अर्थ र व्यापार - गत साता बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ४० करोड रुपौयँ मुद्दती निक्षेपमा राख्न सूचना जारी गरेपछि बैंकहरुले १४ प्रतिशतसम्म व्याजको प्रस्ताव गरे । तीमध्ये धेरै व्याज प्रस्ताव गर्ने तीनवटा बैंकले १८, १५ र ७ करोड रुपैयाँ हात पारे । पहिलो बैंकले बश १४.१ प्रतिशत, दोस्रोले १३. ७५ र तेस्राले १३. ६१ प्रतिशत व्याज दिएकै कारण त उनिहरु उक्त निक्षेप तान्न सफल भएका हुन ।
हाल बैंकहरुले एकवर्षे मुद्दती निक्षेपमा १५ प्रतिश घत र चारदेखि पाँचवर्षे १२ देखि १३ प्रतिशत व्याज दिइरहका छन् । एक बीमा कम्पनीको सीईओले भने एक वर्ष अघिसम्म धेरै पैसा राखे र बस्नु अभिसाप हुन्थो । अहिले त्यो बढी व्याजमा दिन पाइने भएकोले बरदानजस्तो भएको छ ।
बैंकहरुले कल खाताको व्याज मात्र धेरै बढाएपछि केन्द्रिय बैंकले निर्देशनमार्फत बचत र कल खातामा समान व्याज दिन दिर्नेशन दियो । त्यसपछि बैंकहरुले बचतको व्याजदर केही बढाउन र कल खाताको खर घटाउन थाले । पाइरहेको व्याज बैंकले घटाउन कल थालेपछि खातामा निक्षेप पाइरहेको ग्राहकले अर्को बैंककमा सार्न थाले जसले गर्दा बैंकलाई कल खातामा निक्षेप टिकाउनै गाह्रो हुन थालको छ ।
तपाईको प्रतिक्रिया