logo

१७ औं वार्षिक महत्सव मनाउँदै आईएमई

    1338   पटक पढिएको

                      
३१ जेठ / अर्थ र व्यापार -  नेपालको पहिलो रेमिटेन्स कम्पनी आईएमईले १७ औं वार्षिकोत्सव मनाएको छ ।

बंैंकिङ च्यानलमार्फत रेमिटेन्स भित्र्याउन १७ वर्षअघि आईएमई स्थापना भएको थियो । यो कम्पनीको स्थापनासँगै वैधानिक रुपमा रेमिटेन्स ल्याउने बाटो खुलेको थियो ।

कम्पनीका १ सय ५५ आईएमई सेन्टरसहित ७५ जिल्लामा ६१ सय भन्दा बढी सव एजेन्ट रहेको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीबाट सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीमा आईएमई पर्छ ।

कम्पनीले सबैभन्दा बढी रेमिटेन्स भित्र्याएको आधारमा महत्वपूर्ण व्यवसायिक व्यक्ति सिआईपी सम्मान समेत पाएको छ । 

वार्षिकोत्सवका अवसरमा सत्र वर्षको निरन्तर सेवा लिने ग्राहकमध्येबाट विदेशबाट पैसा पठाउने र नेपालमा प्राप्त गर्ने १७ गरी कुल ३४ जनालाई लक्की ड्रमार्फत सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।