२७ चैत्र /अर्थ र व्यापार - कृषि विकास बैंकद्वारा बारा र पर्साका हावाहुरी पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गरिएको छ ।
बैंकले पीडितको सहायताका लागि प्रधामन्त्री दैविप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ जम्मा गरेको हो । चैत १७ गते आइतबार राती बारा र पर्सामा भिषण हावाहुरी र असिनापानीले ठूलो जनधनको क्षति भएको थियो ।
तपाईको प्रतिक्रिया