२६ चैत्र /अर्थ र व्यापार - हाथवे फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा चैत २६ गते आज भएको छ । कम्पनीको २२ औं वार्षिक साधारण सभा होटल द रत्न इन, धरानमा बिहान ११ बजे हुने कार्यक्रम तय भएको थियो । सभामा १ बराबर १ दशमलव ८० को अनुपातमा हकप्रद शेयर रद्ध गर्ने प्रस्ताव रहेको छ ।
यस कम्पनीको सभाका लागि बुक क्लोज चैत १३ गतेदेखि १५ गतेसम्म बन्द गरिएको थियो ।
तपाईको प्रतिक्रिया