३ असोज / अर्थ र व्यापार – हिमालयन जनरल इन्स्योरेन्सले जारी गरेको चुक्ता पूँजीको १६६ प्रतिशत बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद शेयरमध्ये आवेदन परेको ६३ लाख ४८ हजार कित्ता बाँडफाँड गरेको छ ।
कम्पनीले जारी गरेको हकप्रद शेयरमध्ये ७१ हजार ५३० कित्ता हकप्रद शेयर बिकेको छैन् । हकप्रद शेयरको लागि छ हजार ४५ जनाको आवेदन परेको छ ।
तपाईको प्रतिक्रिया