१८ असार / अर्थ र व्यापार – गरिमा विकास बैंकले आजवाट हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले यसअघि जारी गरेको हकप्रद विक्रि नभएकोले लिलामी गर्न लागेको हो ।
कले ९ हजार ८ सय ४७ कित्ता प्रमोटर र सर्वसाधारणको ३ लाख ३६ हजार ७१ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । बैंकले गत वैशाख १ गतेवाट जेठ १७ गतेसम्म १०ः७ को अनुपातमा हकप्रद विक्रि गरेको थियो ।
यो बैंकको लिलामी व्यवस्थापन एस क्यापिटलले गर्ने भएको छ । हकप्रद कवोल गर्नेलेज्ञ सो क्यापिटलमा आवेदन गर्न सक्ने छ ।
तपाईको प्रतिक्रिया