१४ जेठ /अर्थ र व्यापार - गुराँस लघुवित्तको शेयर कारोबार आजदेखि खुला भएको छ । गुराँसको पहिलो कारोबार ९२.७२ रुपैयाँदेखि २७८.१६ रुपैयाँका रेन्ज भित्र रहेर हुनेछ ।
कम्पनीले शेयर कारोबारका लागि ‘जीएलबीएसएल’ संकेत पाएको छ । कम्पनीले सोमबार चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता शेयर सूचीकृत गराएको हो ।
तपाईको प्रतिक्रिया