logo

गुराँस लघुवित्तको आईपीओ भोलिदेखि खुल्ने

    1326   पटक पढिएको

१५ बैशाख /अर्थ र व्यापार - गुराँस लघुवित्त वित्तीय संस्थाले भोलिदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । यो आईपीओ छिटोमा जैशाख २० गतेसम्म विक्रीमा रहनेछ । त्यस अवधिमा माग बमोजिम आवेदन नपरे ढिलोमा जेठ १४ गतेसम्म विक्री खुला हुने छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् ५ सय कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

कम्पनीले जारी गर्ने कुल २ लाख ५० हजार कित्ता आईपीओमध्ये ३  हजार ८ सय ७५ कित्ता शेयर कर्मचारी र १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । ३ करोड रूपैयाँभन्दा कमको आईपीओ भएकाले यस आईपीओलाई क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था छैन । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २५ लाख रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।