३० जेठ / अर्थ र व्यापार - ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ । चैत २८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिशेयर एक सय अंकित दरको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
तपाईको प्रतिक्रिया