logo

आजबाट राष्ट्र बैंकले गर्ने सरकारी काम वाणिज्य बैंकहरुको जिम्मामा

    1933   पटक पढिएको

१ साउन / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकको जिल्लास्थित कार्यालयले गर्दै आएको सरकारी कारोबारको जिम्मा वाणिज्य बैंकहरुले पाएका छन् । उनीहरुलाई साउन १ बाटै कारोबारको जिम्मा लगाइएको हो ।मूख्य जिम्मेवारी राष्ट्रिय वाणिज्य बैंकलाई दिइए पनि अन्य निजी क्षेत्रका बैंकहरुले पनि काम पाएका छन् । आन्तरिक राजश्व र भन्सार जस्ता ठाउँमा निजी क्षेत्रका बैंकलाई जिम्मा दिइएको छ ।

यसअघि राष्ट्र बैंकको विराटनगर र भैरहवा कार्यालयको काम वाणिज्य बैंकहरुलाई दिइएको थियो । आइतबारबाट धनगढी, पोखरा, नेपालगञ्ज, जनकपुर, वीरगञ्ज  र सिद्धार्थनगर कार्यालयले गर्ने काम पनि वाणिज्य बैंकहरुको जिम्मा लगाइएको छ ।ग्लोबल आइएमइ बैंकले चार वटा आन्तरिक राजश्व कार्यालयहरुको राजश्व संकलन गर्ने सेवा सुरु गरेको छ । बैंकले लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्को राजश्व संकलन गर्ने सेवा सुरु गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।