९ जेठ /अर्थ र व्यापार - ग्लोबल आइएमई लघुवित्तको शतप्रतिशत हकप्रदको इक्रा रेटिङ भएको छ । कम्पनीले जारी गर्न लागेको सो हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
यो औसतभन्दा तल हो । कम्पनीले ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ ।
तपाईको प्रतिक्रिया