१९ माघ / अर्थ र व्यापार - ग्लोबल आइएमई बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
साविकको जनता बैंकको धितोपत्र कारोबार सम्बन्धि सम्पूर्ण कार्य जनता क्यापिटलबाट भइरहेकोमा जनता बैंक ग्लोबल आइएमई बैंकमा मर्जर भइ एकिकृत कारोबार शुरु भइसकेकाले जनता बैंकको धितोपत्र कारोबार सम्बन्धि सम्पूर्ण कार्य माघ १९ गतदेखि ग्लोबल आइएमई क्यापिटल लिमिटेडबाट हुने जनाएको छ ।
तपाईको प्रतिक्रिया