१९ चैत्र /अर्थ र व्यापार - ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा संखुवासभाको भोटखोला गाँउपालिका वडा नं. ३ हटिया बजारमा नयाँ शाखा बिस्तार गरिएको छ । यो बैंकको १३५औं शाखा कार्यालय हो ।
स्थानीय तहमा जानै पर्ने राष्ट्र बैंकको नियम अनुसार बैंकलाई परेको १७ शाखामध्ये सोमबारबाट १७ वटै खुलेको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया