logo

ग्लोबल आईएमई बैंककोे ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन

    1157   पटक पढिएको

१४ चैत्र /अर्थ र व्यापार - ग्लोबल आईएमई बैंककोे ऋणपत्रमा आवेदन गर्ने चैत १४ गते बिहीबार अन्तिम दिन रहेको छ । एनएमबि बैंकको भने ऋणपत्रमा आवेदन दिने समय दश दिन बढाएर चैत २५ गतेसम्म पुर्याइएको छ । ग्लोबल आइएमई बैंकले फागुन १५ गतेदेखि १०.२५ प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको एक अर्ब ५० करोड रुपैयाँ बराबरको कूल १५ लाख कित्ता निष्काशन गरेको हो । जसमध्ये निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।

उता एमएमबि बैंकले फागुन ३० गतेदेखि दश प्रतिशत ब्याजदरमा दश वर्ष अवधिको ३ अर्ब रुपैयाँ बराबरको कूल ३० लाख कित्ता निष्काशन गरेको हो । जसमध्ये निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा चैत १४ गते बिहीबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्छ भने एनएमबि बैंकले समय थप गरेपश्चात चैत २५ गते सोमबार कार्यालय समयभित्र आवेदन दिन सकिनेछ । दुबै बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि आवेदन खुला गरिएको सबै आवेदन गर्नसक्ने व्यवस्था रहेको छ । नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट पनि आवेदन लगर्न सकिन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।