logo

ग्लोबल आईएमई बैंकको नाफामा ३२.५५ प्रतिशतले बृद्धि

    1060   पटक पढिएको

१७ बैशाख /अर्थ र व्यापार - ग्लोबल आईएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८७ करोड रुपैंया खुद मुनाफा कमाएको छ । यो बैंकले कमाएको यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३२.५५ प्रतिशतले नाफा बढेको छ ।

बैंकले गत वर्षको उक्त समयमा कमाएको नाफा एक अर्ब ४१ करोड रुपैयाँ थियो । बैंकले गत वर्षको तुलनामा कमाइएको यस्तो नाफा चालू आवमा ४५ करोड ९८ लाख रुपैयाँले बढी हो । यो बैकको चुत्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । यसले चालू आवको चैत मसान्तसम्मा ग्राहकबाट १ खर्ब ५ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यसबाट बैंकले ८९ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो बैंकले ३ अर्ब ३३ करोड रुपैयाँ व्याज मार्फत संकलन गरेर २ अर्ब २ करोड व्याजको भुक्तानी दिदाँ खर्च गरेको छ । आम्दानी र खर्चपछि बैंकको खुँद व्याज आम्दानी १ अर्ब ३० करोड रहेको पनि उल्लेख छ । बैंकको पुँजीकोष ६.९७, आधारदर ९.६०,औषत व्याजदर ४.६३ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा अनुपात ०.७६ प्रतिशत रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।