११ चैत्र /अर्थ र व्यापार - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा आज चैत्र ११ गते हुने भएको छ । जसको वार्षिक साधारण सभा होटल होलिडे होम वितामोडमा ११ बजे हुने भएको छ । सभामा कम्पनीले शेयरधनीलाई ५५ प्रतिशत हकप्रद शेयर र १७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
कम्पनीको बुक क्लोज फागुन २७ गतेदेखि चैत्र ११ गतेसम्म बन्द रहेको छ । उक्त लाभांश फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र पाउँनेछन् ।
तपाईको प्रतिक्रिया