logo

एभरेष्ट बैंकको इन्टरनेट बैंकिङ सेवा परिवर्तन, नयाँ भर्सनको बैंकिङ सेवा सुरु

    1371   पटक पढिएको

 

५ मंसिर  / अर्थ र व्यापार - काठमाडौं । एभरेष्ट बैंकले आफ्नो पुरानो इन्टरनेट बैंकिङ सेवालाई परिवर्तन गरेर नयाँ र नौलो भर्सनको बैंकिङ सेवा सुरु गरेको छ ।

पछिल्लो समयमा बैंकिङ क्षेत्रमा (इ) बैंकिङ सेवामा बिभिन्न किसिमका अबरोध भइरहेका छन् । यो नयाँ नयाँ भर्सनको प्रयोगमा ग्राहकहरुले धेरै फिर्चसहरु पाउने छन्भ भने सुरक्षाको दृष्टिले सुरक्षित हुने बैंकको दाबी छ । यो भर्सनबाट कारोवार सुरक्षित हुनुको साथै पहिलाको तुलनामा थप सुरक्षाका उपकरण थपिएको बैंकले जनायो । 

 

बैंकका अनुसार  युजर आईडीसँगै क्याप्चाको प्रयोग गरिएको छ भने, फोटो सेन्सर देखि एक पटक मात्रै पासवार्ड प्रयोग गर्न सक्ने बनाईएको छ । अब ग्राहकले आफ्नो युज नेम र पासवर्ड लिन, मोवाइल बैंकिङमा रजिष्टर्ड गर्न बैंकसम्म जानुनपर्ने बैंकले जनाएको छ । बैंकले इमेलमार्फत यी सबै सुबिधा दिने जनाएको छ । बैंकले कर्पोरेट हाउसहरुलाई मध्यनजर गर्दै कर्पोरेट इन्टरनेट बैंकिङ सेवा सुरु गरेको छ । यो सेवाले व्यापार तथा कर्पोरेट हाउसको तलब, भुक्तानी बाँडेको, एलसी, फिक्स डिपोजिट लगायतका खाताहरु व्यवस्थापनमा स

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।