९ जेठ /अर्थ र व्यापार - नेपाल क्रेडिट एण्ड कमर्स बैंकको दैलेख जिल्लाको महावु गाउपालिका महावुमा नयाँ शाखा बिस्तार भएको छ ।
महावु र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा देशभर १२७ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा प्रदान दिइदै आइरहेको छ ।
तपाईको प्रतिक्रिया