१३ भदौ / अर्थ र व्यापार – सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा सहभागी हुने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ । साथै, बैंकले आफ्नो बेस रेटमा शुन्य प्रतिशत प्रिमियम जोडी बेस रेटमानै सो अटो लोन सुविधा प्रदान गर्न लागेको हो ।
अब ग्राहकहरुले आफ्नो छनौटको गाडी चढ्डा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति पाउन यो योजना प्रदान गरिएको हो । साथै, यो योजना सीमित अवधिको लागि प्रदान गरिने छ ।
तपाईको प्रतिक्रिया