२८ भदौ / अर्थ र व्यापार – सिटिजन बैंकले गोल्डेन वचत योजना ल्याएको छ । बैंकले ६ प्रतिशत ब्याज दर दिने गरी वचत योजना ल्याएको हो । मासिक ६ प्रतिशत ब्याज भुत्तानी गर्ने बैंकले जनाएको छ । न्युनतम् ५ सय रुपैयाँमा खाता खोल्न, मोवाइल बैकिङलगायत सबै सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया