४ भदौ / अर्थ र व्यापार – सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले विरेन्द्र वैद्वार क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीको भदौ १ गतेको सञ्चालक समिति बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई बुझाएको विवरण अनुसार क्षेत्री आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । द्दठपछिल्लो समय उनी सिद्धार्थमै माथिल्लो व्यवस्थापनमा थिए ।
तपाईको प्रतिक्रिया